कम्युनिष्टले देशमा लुट मच्चाए: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले देशलाई समृद्ध बनाउन नसक्ने दाबी गरेका छन्। कम्युनिष्टले देशमा लुट मच्चाएकोले कम्युनिष्टबाट देशलाई बचाउन उनले आग्रह गरे। रौतहटमा शनिबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कम्युनिष्टले देश विकास र लोकतन्त्र संस्थागत गर्न नसक्ने दाबी गरे। ‘कम्युनिष्टले लुट मच्चाए। यो शासनबाट नेपालीको भलो हुँदैन,’ उनले भने, ‘विकासको नाममा कम्युनिष्टले … Continue reading कम्युनिष्टले देशमा लुट मच्चाए: रामचन्द्र पौडेल